जिप दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

जिप दुर्घटनामा एक जनाको मृत्यु


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । 

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप शनिबार राति दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते दुई जनाको बागलुङ सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : १८ बजे

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी– अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

एजेन्सी– अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक

एकैदिन तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ