मे महिनामा चिनियाँ मुद्राको विश्वव्यापी भुक्तानी शेयर बढ्यो « Khabarhub

मे महिनामा चिनियाँ मुद्राको विश्वव्यापी भुक्तानी शेयर बढ्यो


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ मुद्रा रेन्मिन्बी (आरएमबी) अर्थात युआनले यस वर्षको मे महिनामा विश्वव्यापी भुक्तानीमा आफ्नो हिस्सा बढाएको छ । आरएमबीको विश्वव्यापी शेयर अप्रिलमा २.२९ प्रतिशतबाट बढेर गत महिना २.५४ प्रतिशत पुगेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन वित्तीय सन्देश सेवाको विश्वव्यापी प्रदायक कम्पनीले जनाएको छ ।

आरएमबी सबैभन्दा सक्रिय मुद्राको सूचीको पाचौँ स्थानमा छ । यसको भुक्तानी मूल्य एक महिना अघिको तुलनामा २०.३८ प्रतिशतले बढेको छ । युरोजोन बाहेक अन्तरराष्ट्रिय भुक्तानीको सन्दर्भमा आरएमबी १.५१ प्रतिशतको शेयरका साथ छैठौँ स्थानमा छ ।

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र अपतटीय आएमबी लेनदेनको लागि सबैभन्दा ठूलो बजार हो जसले ७३.४८ प्रतिशत ओगटेको छ भने बेलाइत र सिङ्गापुरमा क्रमशः ५.१७ प्रतिशत ३.८४ प्रतिशत छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : ५३ बजे

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान