काठमाडौँ– न्यायपरिषदको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आह्वानमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका विषयमा छलफल हुनेछ ।
अहिले उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । आजको बैठकले यसअघि बनेको कार्यविधिका आधारमा छनोट गर्ने भनिएका २७ न्यायाधीशका बारेमा निर्णय हुने बुझिएको छ ।
प्रतिक्रिया