सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेश « Khabarhub

सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेश


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले पीडित नाबालिग गौशाला २६ लाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो ।

क्षतिपूर्ति सरकारको राहत कोषबाट उपलब्ध गराइने बताइएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ४३ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको