कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान « Khabarhub

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इलाम – कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ ।

यही असार १४ गते दिनको १ बजे बस्ने सभाका लागि कोशी प्रदेश मन्त्रिपरिषद्ले असार १० गते गरेको सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सो अधिवेशनको आह्वान गर्नु भएको प्रमुख प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको