स्यार्पुतालमा डुबेर एक बालिका बेपत्ता | Khabarhub Khabarhub

स्यार्पुतालमा डुबेर एक बालिका बेपत्ता


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

दाङ – रुकुम पश्चिमको स्यार्पूतालमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ र ५ मा स्थित तालमा पौडी खेल्न गएकी वडा नम्बर ३ की ११ वर्षीया बालिका टीका विक मंगलबार डुबेर बेपत्ता भएकी हुन् ।

साथीहरूसँग पौडी खेल्न गएको बेला तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : २८ बजे

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा