पोखरामा जलवायु परिवर्तनसम्बन्धी दुई दिने सम्मेलन सम्पन्न « Khabarhub

पोखरामा जलवायु परिवर्तनसम्बन्धी दुई दिने सम्मेलन सम्पन्न


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- पोखरामा जलवायु परिवर्तनसम्बन्धी दुई दिने सम्मेलन सम्पन्न भएको छ ।

नेपाल यूएस अलम्नाई नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) को सहआयोजना एवम् नेपालस्थित अमेरिकी दूतावासको सहायतामा पोखरा महानगरपालिकामा सम्मेलनको आयोजना गरिएको हो ।

जलवायु परिवर्तनका समस्या समाधान गर्ने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको हो ।कार्यक्रममा सहभागीहरुले मौसम परिवर्तनका कारण अल्पकालीन एवम् दीर्घकालीन चुनौती देखिएको भन्दै यसको सम्बोधन गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा नेपालस्थित अमेरिकी दूतावासको जनसरोकार प्रमुख ग्यारेट विल्करसन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यसहित नेपालका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत ७० जनाभन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ५६ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार