नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन « Khabarhub

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

नेपालमा पुरानो शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाई गर्न नहुने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोई, शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : ५९ बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।