लमजुङमा झाडापखालाका कारण ६ वर्षीय बालकको मृत्यु « Khabarhub

लमजुङमा झाडापखालाका कारण ६ वर्षीय बालकको मृत्यु


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा झाडापखालाका कारण ६ वर्षीय बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरा भाचे भदौरेका ६ वर्षका सन्दीप परियारको झाडापखालाबाट मृत्यु भएको हो ।

बालकलाई सोमबारदेखि झाडापखाला लागेको आमा सीमा विकले जानकारी दिइन् । बिरामी बालकलाई मंगलबार बिहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताइन् ।

`बाबु हिजोदेखि झाडापखालाले बिरामी थियो । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन, `बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्यो ।´

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ३७ बजे

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र