इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा | Khabarhub Khabarhub

इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले सार्वजनिक गरेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

प्रतियोगिता १३ जुलाई देखि सुरु हुनेछ । प्रतियोगिताको समूह बीमा नेपालसँगै, युएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह एमा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमन रहेका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : १३ बजे

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक