राप्रपाको सुदूरपश्चिमको सहसंयोजकमा शाही र कर्णालीको सहसंयोजकमा बुढालाई जिम्मेवारी « Khabarhub

राप्रपाको सुदूरपश्चिमको सहसंयोजकमा शाही र कर्णालीको सहसंयोजकमा बुढालाई जिम्मेवारी


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशको सह–संयोजकमा ज्ञानेन्द्र शाही र कर्णाली प्रदेशको सह संयोजकमा धनबहादुर बुढालाई जिम्मेवारी दिइएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा शाही र कर्णाली प्रदेशको सह संयोजकमा बुढालाई जिम्मेवारी तोकेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

शाही पार्टी प्रवक्ता तथा संसदीय दलको प्रमुख सचेतक हुन् भने बुढा सहमहामन्त्री हुन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु