भारतसँगको सम्बन्ध अझ मजबुत हुनेमा जापानका पूर्वप्रधानमन्त्री विश्वस्त « Khabarhub

भारतसँगको सम्बन्ध अझ मजबुत हुनेमा जापानका पूर्वप्रधानमन्त्री विश्वस्त


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जापानका पूर्वप्रधानमन्त्री योशिहिदे सुगाले भविष्यमा भारतसँगको आर्थिक सम्बन्ध अझ मजबुत हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । जापान–भारत संघको अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री सुगाले भारत भ्रमणका क्रममा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ सशक्त हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा उनले दुई मुलुकबीचको सम्बन्धका विविध विषयमा चर्चा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुगाले भारतको आर्थिक वृद्धिबाट आफूहरु प्रभावित भएको भन्दै भारतीय लगानीकर्तालाई जापानका निजी कम्पनीहरुसँग सहकार्य गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : ०४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई