ललिता निवासको जग्गा किन्नेमात्रै होइन, बेच्ने मूलहरुमाथि नै कारबाही हुनुपर्छ : सांसद खतिवडा « Khabarhub

ललिता निवासको जग्गा किन्नेमात्रै होइन, बेच्ने मूलहरुमाथि नै कारबाही हुनुपर्छ : सांसद खतिवडा


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरुले ललिता निवास प्रकरणमा मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनीहरुले ललिता निवास प्रकरणमा जग्गा बिक्री गर्ने मुख्य व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त प्रकरणमा व्यापारी र साना कर्मचारीलाई मात्रै पक्राउ गरिएकाले मुख्य योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले किन्नेलाई मात्रै नभई जग्गा बेच्ने मूलहरुमाथि नै कारबाही हुनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : ३५ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको