नगरपालिकाका कर्मचारी खैरो हेरोइनसहित पक्राउ « Khabarhub

नगरपालिकाका कर्मचारी खैरो हेरोइनसहित पक्राउ


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारीसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसँगै असिम थापालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका ६ स्थित एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए । कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनी शुक्रबार कार्यालयमा अनुपस्थित रहेको बुझिएको छ । स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ३३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र