सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

आज बिहान ८ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलहरूबीच बजेटका विषयमा एकमत नहुँदा बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–०८१ को बजेटप्रति सत्ता साझेदार दलहरू नै असन्तुष्ट छन् ।

कांग्रेस बाहेकका सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संशोधन नगरी बजेट पास हुन नदिने अडान लिएका छन्।

असन्तुष्ट सत्तारुढ दलसँग पुनः छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ३८ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी