प्रिओपन सेसनमा नेप्से सूचकमा ०.७४ अंकको वृद्धि « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा ०.७४ अंकको वृद्धि


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.७४ अंकले बढेको छ । योसँगै सूचक २०८५.६७ अंकमा पुगेको छ ।

सेसन अवधिमा ७ कम्पनीका ४५० कित्ता सेयर कारोबार भएको छ । कुल ७ वटा कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

सो अवधिमा ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ११ : १९ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा