‘सरौतो’ को टिजर सार्वजनिक « Khabarhub

‘सरौतो’ को टिजर सार्वजनिक


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सरौतो’ को टिजर सार्वजनिक गरिएको छ । उक्त टिजरमा सुमी मोक्तानलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

सुमीसँगै सन्नी सिंह र लियो ट्यांकले पनी शीर्ष भूमिकामा अभिनय गरेका छन् । केही दिनअघि फिल्मको एक गीत सार्वजनिक गरिएको थियो ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

विरञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रियशन, राइजिङ फिल्मस् र ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको यो फिल्मलाई बदलाको कथा भनिएको छ । फिल्मलाई हरि हुमागाई‌ंले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : २१ बजे

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद