मुस्ताङमा ब्रेकरले च्यापिएर एक जनाको ज्यान गयो « Khabarhub

मुस्ताङमा ब्रेकरले च्यापिएर एक जनाको ज्यान गयो


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम- वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ समरस्थित जोमसोम–लोमान्थाङ सडकखण्डमा बम ब्लास्टिङको लागि ब्रेकरले होल्ड खन्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

नुवाकोट तुन्चे गाउँपालिका-९ बस्ने ४७ वर्षीय दल बहादुर अधिकारीको बिहीबार साँझ ब्रेकरले च्यापिएर मृत्यु भएको हो । उक्त ब्रेकरले च्यापिँदा गम्भीर घाइते भएका अधिकारीको जिल्ला अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको हो ।

ब्रेकर चालक प्यूठान भिमरुक गाउँपालिका–६ बस्ने ३१ वर्षीय बिष्णु पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : ३६ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२