बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार अपराह्न दशरथचन्द नगरपालिका २ बाट निर्माण सामग्री बोकेर वडा नम्बर ६ तर्फ जाँदै गरेको सुप,प्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सुरेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चालकको घर कैलाली भएको जानकारीमा आएको र पूरा ठेगाना नखुलेको प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए।

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : ५३ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार