एसीसी इमर्जिङ कप : आज नेपालले युएईसँग खेल्ने  « Khabarhub

एसीसी इमर्जिङ कप : आज नेपालले युएईसँग खेल्ने 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले  संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।

कोलम्बोस्थित पिसारा ओभल खेल मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुने आफ्नो अन्तिम खेलमा नेपाल जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरिसकेकाले आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । 

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए र दोस्रो खेलमा भारत ए सँग पराजित भएको थियो । यस्तै युएई पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : २२ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

चितवन– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित पाँच जनालाई पक्राउ

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती