यात्रुवाहक बस भीरबाट खस्दा सातजना घाइते « Khabarhub

यात्रुवाहक बस भीरबाट खस्दा सातजना घाइते


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभ्रेको धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भीरबाटो खसेको छ।

 बा ४ ख ९३९६ नम्बरको यात्रुबाहक बस काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना सूर्यविनायक नगरपालिका- ९ स्थित साँगामा बुधबार दिउँसो अरनिको राजमार्गबाट तल खोँचमा खसेको हो ।

 उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ५ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्