काठमाडौँ महानगरलाई उच्च अदालत पाटनको आदेश - भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउनू | Khabarhub Khabarhub

काठमाडौँ महानगरलाई उच्च अदालत पाटनको आदेश – भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउनू


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले काठमाडौं महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएको थियो । बाँकी संरचना पनि भत्काइने महानगरले जनाएको छ ।

महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनले निवेदन दायर गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि साउन ८ गते बोलाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ५२ बजे

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण