बोरिसोभसँग हार्‍यो आर्सनल « Khabarhub

बोरिसोभसँग हार्‍यो आर्सनल


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिगको राउण्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनल पराजित भएको छ । आर्सनल बाटे बोरिसोभसँग १-० गोल अन्तरले पराजित भएको हो ।

बिहीबार राति भएको खेलको पहिलो हाफमा बोरिसोभले लिएको अग्रता नै निर्णायक बन्दा आर्सनल १-० ले पराजित भयो । स्टानिस्लाभ ड्रागुनले इगोर स्टासेभिचको फ्रीकीकलाई सदूपयोग गर्दै गोलमा परिणत गरेका थिए । यो जीतसँगै बोरिसोभले पहिलो पटक इंग्लिस क्लब आर्सनललाई जितेको इतिहास रचेको छ ।

लेग अन्तर्गत अर्को खेल आगामी साता आर्सनलको घरेलु मैदानमा हुने तय भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : ०४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित