राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै « Khabarhub

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–०८१ को मौद्रिक नीति आज ल्याउने भएको छ । आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

यसका लागि अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी रहेको छ ।

यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

गत बिहीबारको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए ।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउनुपर्नेमा पर्नेमा जोड दिँदै आएका छन् ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ४२ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च