६४ जना वरिष्ठ सई प्रहरी निरीक्षकमा सिफारिस (सूचीसहित) « Khabarhub

६४ जना वरिष्ठ सई प्रहरी निरीक्षकमा सिफारिस (सूचीसहित)


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समिति सचिवालयले शनिवार राति बढुवा सिफारिसको सूची प्रकाशन गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहनलाल आंगा श्रेष्ठ छन्।

यस्तै, बढुवाको सूचीमा लोकराज पाठक, किरण घिमिरे, टेकप्रसाद सुवेदी, सुष्मा कँडेल, थानेश्वर चपाईं, मनोज पाण्डेसहित ६४ जना छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १० : २६ बजे

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको