आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न किर्गिजस्तान र भारत सहमत « Khabarhub

आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न किर्गिजस्तान र भारत सहमत


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विस्खेक- आतंकवाद र उग्रवादविरुद्ध सहकार्य गर्न मध्य एसियाली मुलुक किर्गिजस्तान र भारत सहमत भएका छन् । किर्गिजस्तानको राजधानी विस्खेकमा आयोजित सुरक्षा बैठकमा दुई मुलुकबीच रक्षा क्षेत्रमा सककार्य बढाउने विषयमा सहमती भएको हो ।

बैठकमा भारतका उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिस्री र किर्गिज गणतन्त्रको सुरक्षा परिषदका सचिव मरात मुकानोभिच इमानकुलोभ सहभागी रहेको भारतीय समचार संस्था इकोनोमिक टाइम्सले जनाएको छ । विस्खेक भ्रमणका क्रममा म्रिसीले किर्गिज गणतन्त्रका विदेशमन्त्री झिनबेक कुलुबयेभसँग पनि भेटवार्ता गरेको जनाइएको छ ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र अफगानिस्तानमा विकसित घटनाक्रमबारे पनि चर्चा भएको विस्खेकस्थित भारतीय राजदूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने