भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान 'ए' ले जित्यो इमर्जिङ कपको उपाधि | Khabarhub Khabarhub

भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले जित्यो इमर्जिङ कपको उपाधि


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले इमर्जिङ कपको उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३५३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभर मा २२४ रनमा समेटियो ।

भारत ‘ए’ का लागि अविषेक शर्माले सर्वाधिक ६१ रन बनाए । पाकिस्तान ‘ए’ का सुफियान मुकिमले ३ विकेट लिए ।

पाकिस्तान ‘ए’ का लागि तैयब ताहिरले सर्वाधिक १०८ रन बनाए । भारत ‘ए’ का रियान पराग र राजवर्द्धन हङ्गरगेकारले समान २ विकेट लिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : ५८ बजे

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल