साइप्रस पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

साइप्रस पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– वैदेशिक रोजगारीको लागी साइप्रस  पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका  वडा नं. ३ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १५ डल्लु बस्ने ३३  वर्षीय राजन गिरी रहेका छन् । 

गिरिले सौरभ नेपाललाई वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै पीडितबाट पटक-पटक गरी दुई लाख  रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए । 

प्रहरीले उनलाई आइतबार काठमाडौँ महानगरपालिका -२ लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको छ  ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ३८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी