प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घट्यो


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । याेसँगै नेप्से सूचक २०९७.८४ विन्दुमा झरेको छ । 

सेसन अवधिमा १० कम्पनीका १४ सय १४ कित्ता सेयर किनबेच भएको छ । जसमा ४ कम्पनीको भाउ बढ्दा ४ वटाको घटेको छ । 

सेयर किनबेचबाट १ लाख १० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ११ : १९ बजे

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा