माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने « Khabarhub

माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ।

केन्द्रीय कमिटी बैठक सुरु हुनु अगाडि बिहान बसेको माओवादी पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। उनले भने, ‘लाइभ गर्ने कि भन्ने मात्रै कुरा भएको थियो । अब नहुने भयो ।

पदाधिकारी बैठकको निर्णयसँगै केन्द्रीय कमिटी बैठकका गतिविधि लाइभ गर्ने कि नगर्ने भन्नेण् विवाद सकिएको छ ।

बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँचपाँच मिनेटको समय दिइने निर्णय भएको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ३७ बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ