प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । योसँगै सूचक २०७८.५९ विन्दुमा पुगेको ।

सेसन अवधिमा ८ कम्पनीको ८५५ कित्ता सेयर किनबेच भएको छ । जसमा ६ वटा कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।

सेयर किनबेचबाट १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : १४ बजे

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक