केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय, बैठक २ घण्टा पर सर्‍याे « Khabarhub

केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय, बैठक २ घण्टा पर सर्‍याे


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई अब ४०७ सदस्यीय बनाउने भएको हो ।

यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सुरु हुँदैछ ।

बिहान ११ बजे सुरु हुने भनिएको केन्द्रीय समिति बैठक तयारी अपूग भएकाले २ घण्टा पर सारिएको बताइएको छ ।

यस्तै, बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : २१ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता