आफ्नो पार्टी सदस्य संख्या ७ लाख बढी रहेको माओवादीको दाबी « Khabarhub

आफ्नो पार्टी सदस्य संख्या ७ लाख बढी रहेको माओवादीको दाबी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ ।

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् ।

सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका अध्यक्ष दाहालले बताएका छन् । उनका अनुसार बागमतीमा १ लाख ४७ हजार ३५३,लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, मधेशमा १  लाख १६ हजार ९७५, कर्णालीमा ८५ हजार ७७४, गण्डकीमा ६६ हजार ६८७ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेका छन् ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ०६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत