क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै अनेरास्ववियुको टर्चलाइट जुलुस « Khabarhub

क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै अनेरास्ववियुको टर्चलाइट जुलुस


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले क्विन्टल सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ ।

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्चलाइट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

अनेरास्ववियुले क्विन्टल सुन तस्करी प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुस नयाँबानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ०५ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं