स्पेन महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश « Khabarhub

स्पेन महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा स्पेन क्वाटरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ ।

शनिबार न्यूजिल्याण्डको इडेन पार्क मैदानमा भएको प्रि–क्वाटरफाइलनको पहिलो खेलमा स्विट्जरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम आठमा प्रवेश गरेको हो ।

स्पेनको जितमा लाया कोडिना पानेदासले २ तथा आइताना बोन्माटी कोन्का, अल्बा मारिया र जेनिफर हेर्मोसोले १–१ गोल गरेका थिए । स्विटजरल्यान्डका लागि लाया कोडिनाले गरेको आत्मघाती गोल उपहारस्वरुप प्राप्त भएको थियो ।

प्रि–क्वाटरफाइनलको दोस्रो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे जापान र नर्वेबीच हुनेछ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : २२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन