ज्योति मगरको स्वरमा मैथिली गीत « Khabarhub

ज्योति मगरको स्वरमा मैथिली गीत


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको स्वर रहेको मैथिली गीत ‘कानोमा आँहाके झुम्का’ सार्वजनिक गरिएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिएका  गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको स्वरमा रहेको यो गीत दिवानी एल्बममा समावेश छ ।

गीतमा शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माकै छ भने गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

यस्तै गीतको भिडियोलाई दिपक गिरीको छायांकन छ । प्रदीपकुमार कुमार रसाइलीले भिडियोमा कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र ऋचा थापालाइ देख्न सकिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ३९ बजे

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई