विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने « Khabarhub

विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । 

बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् । 

उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो । 

प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८-०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९-०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ६ : १४ बजे

दुई अतिवादीको चपेटामा झापा-५ , भुइँको लोभमा पोल्टाको नगुमोस्

यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले झापा-५

अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी : गगन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ– सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का