राजकिशोरले पाए राजपा अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी « Khabarhub

राजकिशोरले पाए राजपा अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) संयोजकमा राजकिशोर यादव चयन भएका छन् ।

श्रावण ४ र ५ गते प्रदेश नम्बर २ को राजधानी जनकपुरमा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाको अध्यक्षतामा बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले श्रावण ६ गतेबाट अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा नेपाल० तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी , अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी , महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्वावाना पार्टी , राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम गणतान्त्रिकका शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर गठन भएको थियो । तर महाधिवेशन हुन नसक्दा नेतृत्व आलोपालो प्रणालीमा हुँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : ४९ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट