फिफा महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा « Khabarhub

फिफा महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी विश्वकपमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

क्वार्टरफाइनलका अन्तिम दुई खेलमा हिजो अस्ट्रेलियाले फ्रान्सलाई पराजित गरेको थियो भने इंग्ल्याण्डले कोलम्बियालाई हराउँदै अन्तिम चारमा उक्लिएको थियो ।

अब मंगलबार र बुधबार एक एक वटा सेमिफाइनल खेल हुने छन् । मंगलबार स्पेन र स्विडेन आमनेसामने हुने छन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे न्युजिल्याण्डमा हुनेछ ।

यसैगरी अस्ट्रेलिया र इंग्ल्याण्डबीचको सेमिफाइनल खेल सिड्नीमा बुधबार नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।   

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ३१ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै