‘हामी पनि नाच्नुपर्छ बीच–बीचमा…’ यी युवा बने भाइरल (भिडियो सहित) « Khabarhub

‘हामी पनि नाच्नुपर्छ बीच–बीचमा…’ यी युवा बने भाइरल (भिडियो सहित)


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले तीजका गीतको मौसम छ । युट्युवमा नयाँ नयाँ गीत सार्वजनिक हुने क्रम बढ्दो छ ।

तीज गीतमा केही नयाँपन पक्कै देखिएको छ । लोक लयमा आधारित हुने तीज गीतहरु अहिले ‘रक’मा परिणत भएका छन् ।

अहिले एउटा ‘रक स्टाइल’ तीज गीत निकै भाइरल बनेको छ । दुर्गेश थापाको ‘हामी पनि नाच्नुपर्छ बीच बीचमा…’ गीतले जति माहोल लिएको छ ।

त्यो भन्दा बढी एक युवाले यही गीतमा गरेको डान्सले तहल्का मच्चाएको छ । उनी सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् । गीतलाई मिल्ने हाउभाउ र उनको एक्सप्रेसन बडा गज्जबको छ ।

घरको छतमा कालो पाइन्ट र सेतो सटमा सजिएका उनले गीतको बोलसँग मुखको लबज मिलाउँदा त्यस्तै हासोउठ्दो एक्सप्रेसन दिएका छन् । जसका कारण उनी एकाएक भाइरल बनेका हुन् । दिदी बहिनी मात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बीच-बीचमा… बोलको गीतमा उनले यस्तो नृत्य गरेका छन्-

हेर्नोस् भिडियो

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : १६ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी