भारतीय गायिका शिल्पा राव नेपाल आउँदै « Khabarhub

भारतीय गायिका शिल्पा राव नेपाल आउँदै


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । भदौ ८ गते सोल्टी होटलको प्राईभ नेपाल क्लवमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन गायिका राव नेपाल आउन लागेकी हुन् ।

सो सास्कृतिक कार्यक्रमको आयोजना क्लवमा रोअर ईन्टरटेनमेन्ट र एरिना ईन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको छ ।

पहिलोपटक नेपाल आउन लागेकी गायिका रावको उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे अनलाईनमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए । 

माई पे कार्यक्रमको टिकेटिङ पार्टनर हो । कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन् । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल नम्रता श्रेष्ठले गर्दैछिन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ४३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका