स्पेनिस ला लिगा : बार्सिलोनाको जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको जित


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा कार्डिजलाई २–० गोलले हराउँदै बार्सिलोनाले पहिलो जित निकालेको हो ।

बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२औ र अतिरिक्त समयमा बार्सिलोनाका तर्फबाट गोल भएको थियो ।

यो जितसँगै बार्सिलोनाको दुई खेलबाट चार अंक भएको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ०२ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच