कैलालीमा नालामा डुबेर एक वृद्धाको मृत्यु | Khabarhub Khabarhub

कैलालीमा नालामा डुबेर एक वृद्धाको मृत्यु


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–१ की ६० वर्षीया वेलासी डगौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर डगौराको मृत्यु भएको हो। साथै उक्त  घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ६ : ४५ बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति