ओली चाँडै पक्राउ पर्दैछन् : मेटमणि चौधरी « Khabarhub

ओली चाँडै पक्राउ पर्दैछन् : मेटमणि चौधरी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चाँडै पक्राउ पर्ने दाबी गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा चौधरीले यही वर्षभित्र ओली पक्राउ पर्ने दाबी गरेका हुन् ।

उनले सुन तस्करीमा ओलीको पनि संलग्नता रहेको दाबी गरे । उनले ओली पक्राउ पर्ने डरले एमालेले संसदमा अवरोध गरिरहेको पनि आरोप लगाए ।

सबै काण्डमा ओलीको नाम आएपनि किन पक्राउ नगरेको भनेर आफूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेकोसमेत उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : २६ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट