रियल छोडेर चिनियाँ क्लबमा जालान् बेल ? « Khabarhub

रियल छोडेर चिनियाँ क्लबमा जालान् बेल ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाइनिज क्लब जियान्सु सुनिङले स्पेनिस महारथि रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल टिममा भित्र्याउन चासो देखाएको छ ।

सुनिङले बेललाई यहिँ सिजनमा क्लबमा भित्र्याउन खोजेको खेल पत्रिका मार्काले उल्लेख गरेको छ ।

आइतबार बिहान बार्यनसँग रियल मड्रिड पराजित भएपछि प्रशिक्षक जिनेदिने जिदानले क्लबले बेललाई बेच्न चहाएको बताएका थिए ।

अहिले बेल कर बाहेक प्रत्येक बर्ष १७ मिलियन युरो रियलबाट पाइरहेका छन् र सुनिङसँग जोडिँदा उनी निकै महंगा हुने समाचारमा उल्लेख छ । उनले चाइना जान ७० प्रतिशतसम्म तलबमा बृद्धी खोज्ने आशंका गरिएको छ ।

तर, बेलका लागि सुनिङमात्रै होइन इग्लिस क्लब टोटनह्यामले पनि रुचि देखाएको छ । जसमा टोटनह्यामले ५० देखि ६० मिलियन युरोसम्म दिनसक्ने अनुमान लगाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ०१ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी