महिला टि–ट्वान्टी क्रिकेट : आज नेपालले कुवेतको सामना गर्दै « Khabarhub

महिला टि–ट्वान्टी क्रिकेट : आज नेपालले कुवेतको सामना गर्दै


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलेसियामा जारी महिला टि ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले कुवेतको सामना गर्दैछ ।

चार देश सम्मिलित सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले मंगलबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ५३ बजे

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको