सुगम पोखरेलले ल्याए ‘लैजा हावा’ « Khabarhub

सुगम पोखरेलले ल्याए ‘लैजा हावा’


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुगम पोखरेलले नयाँ गीत बजारमा ल्याएका छन् । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘लैजा हावा’ बोलको गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको छ । गीतमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । यस्तै भिडियोमा दिलिप समनको निर्देशन देख्न सकिन्छ ।

अभिलाषा शर्मा र सागर थापालाई फिचर्ड गरिएको भिडियोमा फराज अर्पणको छायांकन र सम्पादन छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ४९ बजे

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)