संसद भवन अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ « Khabarhub

संसद भवन अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं – नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ परेका छन् । नेपालको राष्ट्रिय जनावर गाईको हत्या गर्न पाईदैन भन्दै नाराबाजी गरी प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका १५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अभियानका केन्द्रीय संयोजक विनय यादव, नेता बिपी यादव, काठमाडौं सम्पर्क मंचका संयोजक विनोद कुमार सिंह, अभियानका केन्द्रिय सदस्य उमेश सिंह, राकेश सिंह ,गणेश कुमार सिंह,संतोष मिश्रा लगायत छन् । उनीहरुलाई तीनकुनेस्थित प्रहरी वृतमा राखिएको छ ।

उनीहरुले गौ हत्या बन्द गर, प्रधानमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।

 

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : ४९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको