मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी « Khabarhub

मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस)मा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामी विजयी भएको छ ।

आज बिहान भएको खेलमा न्युयोर्क रेडबुल्सलाई २–० गोलले हराउँदै मियामी विजयी भएको हो ।

खेलको ३७औं मिनेटमा डिअगो गोमेजको गोलमा मियामीले अग्रता बनाएको थियो । पहिलो हाफमा टोलीले १–० को अग्रता लिँदै न्युयोर्कलाई दवावमा राखेको थियो ।
त्यसपछि ८९औँ मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि मियामी २–० गोलले विजयी भयो । मेसीले ९ खेलमा ११ गोल गरेका छन् ।

यो जितसँगै मियामी २३ खेलबाट २१ अंकका साथ १४ औँ स्थानमा उक्लिएको छ।

 

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ४१ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा