अखाद्य वस्तु मिसिएको कोक बेच्नेमाथि काठमाडौँ महानगरको ‘एक्सन’, तिरायो डेढ लाख जरिवाना « Khabarhub

अखाद्य वस्तु मिसिएको कोक बेच्नेमाथि काठमाडौँ महानगरको ‘एक्सन’, तिरायो डेढ लाख जरिवाना


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिक्रीका लागि राखिएको हल्का पेय पदार्थ कोकमा अखाद्य वस्तु पाइएपछि काठमाडौँ महानगरपालिकाले बागबजारको एक पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बागबजारमा रहेको कालिञ्चोक ट्रेडिङ नेपालमा बिक्रीका लागि राखिएको कोकमा अखाद्य वस्तु पाइएपछि महानगरले जरिवाना तिराएको हो ।

उक्त रकम आजको मितिले सातदिन भित्र बजार अनुगमन समितिको राजस्वमा जम्मा गरेर बैंक भौचर बुझाउन महानगरले निर्देशनसमेत दिएको छ । भनेको अवधिमा जरिवाना नतिरे थप कारवाही गरिने महानगरको चेतवानी छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : २६ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै